काठमाडौंको सडकलाई बलिउड अभिनेत्री जुहीको यस्तो झापड !

काठमाडौं । काठमाडौंको सडकको अवस्था हेर्ने हो भने उराठ लाग्दो छ । पानी प¥यो भने हिलाम्मे, र घाम लाग्यो भने धुलाम्मे । काठमाडौंको पर्यटकिय क्षेत्रहरुको सडक पनि हिलाम्मे र धुलाम्मे नै छ । बलिउड अभिनेत्री जुही चावला अहिले काठमाडौंको भ्रमणमा छन् । केही दि

July 22, 2017
選擇語言:
TEEPR原創
採訪報導
綜合報導
編譯
特稿

काठमाडौं । काठमाडौंको सडकको अवस्था हेर्ने हो भने उराठ लाग्दो छ । पानी प¥यो भने हिलाम्मे, र घाम लाग्यो भने धुलाम्मे । काठमाडौंको पर्यटकिय क्षेत्रहरुको सडक पनि हिलाम्मे र धुलाम्मे नै छ । बलिउड अभिनेत्री जुही चावला अहिले काठमाडौंको भ्रमणमा छन् । केही दिन अघि चुपचाप भारतबाट काठमाडौं आएकी जुहीको भ्रमण सकिनै लागेको छ । काठमाडौंको सडकहरुको कन्त-बिजोकलाई सामाजिक सञ्जाल मार्फत गज्जबको झापड हानेकी छन् ।

廣告1

काठमाडौं, भक्तपुर, धुलिखेल लगाएको ठाउँहरुको अवलोकन गरिसकेकी जुहीले आफ्नो ट्वीट गर्दै काठमाडौंको अस्तव्यस्त सडकमाथि दह्रो व्यांग्य गरेकी छन् । उनले ट्वीट गर्दै लेखेकी छन्, ‘जब काठमाडौंमा हामीले आफ्नो कुरिरहेका थियौं, धेरै धुलो, धेरै ट्राफिक, त्यस्तै धेरै डिजेल र पेट्रोलको वायु प्रदुषण । हामीले आफ्नो अनुहारनै छोप्नु प¥यो । प्रत्येक दिन यहाँका लोकल मान्छेहरुले सर्जिकल मास्क लगाएतर हिँड्छन् ।’

जुहीले यस्तो ट्वीट गरेसँगै एउटा फोटो पनि पोष्ट गरेकी छन् । जहाँ पाँच जना उभिरहेका छन् । सायद उनीहरुले आफ्नो गाडीलाई कुरिरहेका होलान् । उनीहरु पाँचै जनाले आफ्नो अनुहरलाई रुमालले छोपेका छन् ।

प्राय नेपाल घुम्न आउने विदेशी पर्यटकले नेपाल तथा काठमाडौंको सुन्दरताको बारेमा खुलेरै प्रसंसा गर्छन् । तर, बलिउड अभिनेत्री जुही चावलाले भने ठीक उल्टो धुलाम्मे काठामाडौंको नांगो तस्विर सार्वजनिक गरेकी छन् ।

贊助影片

(往下還有更多精彩文章!)

TEEPR 亮新聞著作權聲明:非法抄襲TEEPR 亮新聞網站請注意,本站所有內容皆由自家TEEPR 亮新聞 編輯撰寫,並非如非法內容農場複製貼上。本網站之文字敘述、圖片、影像視聽及其他資訊等,非經授權,不得轉載。如侵權將立刻請臉書封鎖專頁。微改標題、圖片、前段,仍然抓得到!
分類:台湾
加入粉絲團! काठमाडौंको सडकलाई बलिउड अभिनेत्री जुहीको यस्तो झापड !留言按此 好友人數分享! 好友人數加入好友
廣告
廣告