‘रेश ३’को व्यापार ३ दिन आक्रामक, त्यसपछि सुस्तायो

एजेन्सी । रिलिज भएको ३ दिनमै सय करोड कमाएको बलिउड स्टार सलमान खानको चलचित्र ‘रेश ३’को व्यापार सोमबारबाट भने ओरालो लागेको छ । समिक्षकहरुको आलोचना र खराब वर्ड अफ माउथले फिल्म ओरालो लागेको बताइन्छ । 廣告1 पहिलो दिन शुक्रबार यस फिल्मले २९.१७ करोड भारु कम

July 1, 2018
選擇語言:
TEEPR原創
採訪報導
綜合報導
編譯
特稿

एजेन्सी । रिलिज भएको ३ दिनमै सय करोड कमाएको बलिउड स्टार सलमान खानको चलचित्र ‘रेश ३’को व्यापार सोमबारबाट भने ओरालो लागेको छ । समिक्षकहरुको आलोचना र खराब वर्ड अफ माउथले फिल्म ओरालो लागेको बताइन्छ ।

廣告1

पहिलो दिन शुक्रबार यस फिल्मले २९.१७ करोड भारु कमाएको थियो । शनिबार र आइतबार फिल्मको व्यापार उच्च रह्यो । यी दुई दिनमा ३८.१४ र ३९.१६ करोड भारु कमायो । यसरी तीन दिनमै १ सय ६ करोड कमाएको ‘रेस ३’ चौंथो दिन सोमबार भने थच्चियो । सोमबारको ब्यापार १४.२४ करोड मात्रै छ ।

आगामी दिनमा व्यापार झन् ओरालो लाग्ने अनुमान विश्लेषकहरुले गरेका छन् । सय करोडको सिमा पार गरे पनि दुई सय करोड क्लवमा प्रवेश गर्न भने यस चलचित्रलाई मुस्किल पर्ने देखिएको छ । फिल्मको ट्रेलर रिलिज भएलगत्तै सामाजिक सञ्जालमा ट्रोल सुरु भएको थियो । फिल्म रिलिज भएपछि पनि ट्रोल गर्ने क्रम जारी छ ।

सलमानको क्रेज, इदको बिदा, रेशको ब्रान्डका कारणले गर्दा ३ दिन उच्च बुकिङको फाइदा यो चलचित्रले उठाएको थियो । तर, सोमबारदेखि टिकटको रेट घट्नु, इदको बिदा सकिनुले पनि सलमानको चलचित्रको व्यापार ओरालो लागेको हो । गतबर्षको इदमा ‘ट्यूबलाइट’ जस्तो असफल चलचित्र दिएका सलमानको यो बर्षको इद पनि बक्स अफिसमा खासै सफल देखिएन । फिल्मको कथावस्तु अत्यधिक फितलो हुनुका साथै कलाकारको अभिनय पनि कमजोर रहेको छ ।

贊助影片

(往下還有更多精彩文章!)

TEEPR 亮新聞著作權聲明:非法抄襲TEEPR 亮新聞網站請注意,本站所有內容皆由自家TEEPR 亮新聞 編輯撰寫,並非如非法內容農場複製貼上。本網站之文字敘述、圖片、影像視聽及其他資訊等,非經授權,不得轉載。如侵權將立刻請臉書封鎖專頁。微改標題、圖片、前段,仍然抓得到!
分類:台灣
加入粉絲團! ‘रेश ३’को व्यापार ३ दिन आक्रामक, त्यसपछि सुस्तायो留言按此 好友人數分享! 好友人數加入好友
廣告
廣告